Header Page


Related

Home
Vision, Mission & Objectives
Values
Affiliates
Org.Structure



Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-16,Balgram

Sunsari

(Head Office)

Tel: +977-25-587160

E-mail: info@kishankalyan.org.np


Out of Itahari

Member Service Centers

Ramdhuni-5, Jhumka Bazar

Tel: +977-25-562618


Barahachhetra-4, Bange Bazar

Tel: +977-25-551118


Barahachhetra-9,Rajabas Bazar

Tel: 9816316514


Barahachhetra-2,Bayarban Bazar

Tel: +977-25-550066


Itahari-6, HongKong Market

Tel: +977-25-589260


Itahari-12, Khanar Bazar

Tel: +977-25-420094























Introduction (परिचय)


सुनसरी जिल्ला एकम्बा गाविस वार्ड नं. ४ वालग्राम चोक आसपासमा वसोवास गर्ने ३४ जना व्यक्तिहरुद्वारा २०५३ साल कार्तिक १३ गते जनही रु.५० ले सङ्कलन गरेको जम्मा रु.१७००००को अनौपचारिक बचत कार्यक्रमलाई २०५८ भाद्र २३ को प्रथम भेलाले संस्थाको प्रस्तावित विनियम २०५८ मा तत्कालीन सहकारी डिभिजन कार्यालय सुनसरीमा २०५८ भाद्र २५ गते स्वीकृति पश्चात बचत तथा ऋण सहकारी संस्थाको मान्यता प्राप्त संस्था नै हालको किसान कल्याण बचत तथा बचत ऋण सहकारी संस्था हो । सुरुमा साविक गाविस एकम्बा, हाँसपोसा, पकली, गरी ३ गाविसमा मात्र कारोवार गरिआएकोमा कार्यक्षेत्र विस्तार पश्चात १ गापाको १ वार्ड ३ नपाको ४ वार्ड वाहेक र १ उपमनगरपालिका समेतका ग्रामीण समुदायमा सेवा प्रदान गरिआएकोछ ।

संस्थाको कार्यक्षेत्रः संस्थाको कार्यक्षेत्र सुनसरी जिल्लाका निम्न स्थानहरु पर्दछन्
१. इटहरी उपमहानगरपालिका
२. रामधुनि नगरपालिका
३. इनरुवा नगरपालिका
४. बराहक्षेत्र नगरपालिका




























Untitled Document
Side Icons
Footer Page