Header Page


Related

Home
Message from Chairperson




Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-16,Balgram

Sunsari

(Head Office)

Tel: +977-25-587160

E-mail: info@kishankalyan.org.np


Out of Itahari

Member Service Centers

Ramdhuni-5, Jhumka Bazar

Tel: +977-25-562618


Barahachhetra-4, Bange Bazar

Tel: +977-25-551118


Barahachhetra-9,Rajabas Bazar

Tel: 9816316514


Barahachhetra-2,Bayarban Bazar

Tel: +977-25-550066


Itahari-6, HongKong Market

Tel: +977-25-589260


Itahari-12, Khanar Bazar

Tel: +977-25-420094























Message from Manager


किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०५३ साल कार्तिक १३ गते एकम्बा, हाँसपोसा र पकली गाविसका ३४ जना स्थानीय व्यक्तिहरूको सामुहिक अवधारणाबाट जनही रू.५० का दरले रकम सङ्कलन गरी अनौपचारिक बचत सञ्चालन गरी २०५८ साल भदौ २५ गतेदेखि कानुनी मान्यता प्राप्त गरेको हो ।

विश्वमा देखिएको गरिबीको समस्या र आर्थिक पछौटेपनबाट मुक्तिका लागि अधिकांश सफल मुकुलकहरूले तीन खम्बे अर्थनीति अपनाएका छन् । जसमध्ये एक खम्बाको रूपमा सहकारी रहेको छ । नेपाल पनि गरिबी र आर्थिक दरिद्रताको समस्याबाट गुज्रिरहेको अवस्थामा आर्थिक सुदृढीकरण र गरिबी न्यूनीकरणका लागि सहकारीको अवधारणबाट अगाडि बढ्नु उपयुक्त देखिन्छ ।

यस संस्थाले आसपासका विपन्न र पिछडिएका वर्गहरूको आर्थिक पहुच वृद्धि गर्ने लक्ष्यका साथ बचत सङ्कलन गरी उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । दर्ता भएको समयमा ६६ जना सदस्यबाट आर्थिक कारोबार सुरू गरेको संस्थाले हालसम्म ५८०० भन्दा बढी सदस्यस“ग आर्थिक कारोबार गर्न सफल भएको छ । यस संस्थाले १९ प्रकारका बचत र ११ प्रकारका ऋण प्रवाह गरी संस्थामा आबद्ध सदस्यहरूको आर्थिक पहुच वृद्धि गरेको छ । आप्mनै सुविधासम्पन्न भवनबाट बचत तथा ऋण कारोबार गरी सुनसरी जिल्लाका ९ गाविस, १ नगरपालिका र १ उपमहानगरपालिकामा आफ्नो सेवाक्षेत्र विस्तार गरेको छ । आर्थिक पारदर्शिता, इमानदारिता, सुशासन र सदस्यहरूलाई शीघ्र सेवा दिनु, सरोकारवालाहरूप्रति उच्च सम्मान, पूर्ण जवाफदेहिता यस संस्थाका प्रमुख विशेषता रहेका छन् ।


- झलेन्द्र दाहाल

view all

Latest News