Header Page


Related

Related Saving Lists Home
Regular Saving
Child Saving
Senior Citizen Saving
Daily Saving
Sahakari Safety Saving
Ghar Jagga Saving
Insurance Saving
Khutruke Saving
Child Khutruke Saving
Kramic Saving
Optional Saving
Computer Saving
Education Saving
Dan Dharma Saving
Current Saving
Festival Saving
Marriage Saving
Business Saving
Aawadhik Saving


Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-17,Balgram Chowk

Sunsari

(Head Office)

Tel: +977-25-587160 / 587746

E-mail: info@kishankalyan.org.np



Child Khutruke Saving (बाल खुत्रुके बचत)


उद्देश्य


सेयर सदस्यका एकाघर परिवारका बालबालिकालाई फजुल खर्च गर्ने बानीबाट मुक्त गराउने उद्देश्यले यो उत्पादन प्रयोगमा ल्याइएकोे हो ।

सेवा तथा शर्तहरुः



  • सदस्यका एकाघर परिवारका बाल सदस्यले यो बचत कार्यक्रमा भाग लिन सक्ने ।
  • यसमा भाग लिने बाल बचतकर्तालाई संस्थाले न्यूनतम शुल्क तिरी खुत्रुके लिन सक्ने ।

  • संस्थाबाट प्रदान गरिएको खुत्रुकेमा बाल सदस्यले दैनिक फजुल खर्च गर्ने पैसा जम्मा गर्न सक्ने ।

  • खुत्रुकेमा जम्मा भएको रकम प्रत्येक महिना संस्थामा खुत्रुकेसहित ल्याई जम्मा गर्नु पर्ने ।

  • वार्षिक ब्याजदर बजार अनुसार प्रतिस्पर्धी दिइनेछ ।

  • व्याज गणना अर्धवार्षिक भुक्तानी हुनेछ ।















  • view all

    Latest News