Header Page


Related

Home
Values
Affiliates
Org.Structure




Untitled Document

CONTACT US

Kishan Kalyan SACCOS

Itahari-16,Balgram

Sunsari

(Head Office)

Tel: +977-25-587160

E-mail: info@kishankalyan.org.np


Out of Itahari

Member Service Centers

Ramdhuni-5, Jhumka Bazar

Tel: +977-25-562618


Barahachhetra-4, Bange Bazar

Tel: +977-25-551118


Barahachhetra-9,Rajabas Bazar

Tel: 9816316514


Barahachhetra-2,Bayarban Bazar

Tel: +977-25-550066


Itahari-6, HongKong Market

Tel: +977-25-589260


Itahari-12, Khanar Bazar

Tel: +977-25-420094























Vision (परिकल्पना)


सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था हुने ।

Mission(ध्येय)


सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।

Objectives (उद्येश्य)


      • अनुत्पादक खर्च घटाई सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्ने ।

      • सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विकासमा सहयोग गर्ने ।

      • सदस्यहरूलाई व्यवसायी बन्न अभिप्रेरित गर्ने ।

      • सदस्यहरूमा उद्यमशीलताको विकास गर्ने ।

      • सदस्यहरूमा नेतृत्व क्षमता विकास गर्ने ।

      • प्रतिस्पर्धी र पूर्ण पारदर्शी संस्था सञ्चालन गर्ने ।

      • सामाजिक सुरक्षा र गैरवित्तीय कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने ।

      • आधुनिक प्रविधिको पूर्ण उपयोग गर्ने ।

      • सदस्यहरूको सर्वाङ्गिण विकासका लागि नवीन कार्यहरूको खोजी गर्ने ।










Untitled Document
Side Icons
Footer Page