दाङ जिल्ला तुलसीपूर नगरपालिका वडा नं. ६ स्थित राप्ति विश्वासी साकोसबाट Kishan Kalyan SACCOS, Itahari को अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कार्यक्रममा दुबै संस्थाका गतिविधि , साकोस संचालनका नयाँ कानुनी तथा नियामकीय ब्यबस्था र आगामी कार्यदिशाका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।