किसान कल्याण

बचत तथा ऋण सहकारी संस्था लि.

Kisan Kalyan Savings & Credit Co-operative Society LTD.

Financial Literacy Workshop for Local Entrepreneurs

रक्तदान कार्यक्रम सम्पन्न 

Kishan Kalyan SACCOS, Itahari को खनार सेवाकेन्द्र द्वारा रक्तदान कार्यक्रम सम्पन्न । संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाइटी उपशाखा खनारको संयुक्त आयोजनामा राक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत खनार सेवाकेन्द्र मा कार्यक्रम आयोजना गरिएको थियो । वडा नं. १२ का वडा अध्यक्ष श्री भुवनराज पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै किसान ल्कल्यण साकोसले समुदायमा जोडिने कार्यक्रम गरेमा वडा साझेदारी गर्न तत्पर रहेको समेत अध्यक्ष पोखरेलले बताउनु भयो । कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो भने संस्थाका गतिविधि मन पराएर केहि सदस्यले मेम्बर अफ द डे का रूपमा सदस्यता समेत लिनुभएको थियो ।

Scroll to Top