किसान कल्याण

बचत तथा ऋण सहकारी संस्था लि.

Kisan Kalyan Savings & Credit Co-operative Society LTD.

DEPOSIT

हाम्रा बचतका प्रकार र विशेषताहरू :

नियमित बचत

विशेषताहरु :

प्रत्येक सेयर सदस्यहरूले अनिवार्य जम्मा गर्नुपर्ने छ ।
मासिक रू. ३००/- वा सो भन्दामाथि कबोल गरेअनुसार जम्मा गर्नुपर्ने छ ।
संस्थागत सेयर सदस्यको हकमा नियमित बचत अनिवार्य हुनेछैन ।
नियमित बचत निरन्तर भएमा निम्न सुविधाहरू प्राप्त गर्न सकिने छ :

नियमित बचत निरन्तर भएमा निम्न सुविधाहरू प्राप्त गर्न सकिने छ :
सदस्य उपचार खर्चको सुविधा
संस्थाले उपलव्ध गराउने सबै प्रकारका राहत सुविधा
संरक्षित पुँजी फिर्ता कोशको रकम
विभिन्न किसिमका तालिमहरू
विभिन्न किसिमका सम्मान तथा पुरस्कारहरू
नियमित बचत कारोबारका आधारमा ऋण ।

ऐच्छिक बचत

विशेषताहरु :

निशुल्क खाता खोलिने ।
न्यूनतम मौज्दात रु ५०० खातामा छोडी झिक्न सकिने ।
दैनिक मौज्दातका आधारमा ब्याज गणना गरिने ।
त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
मोबाइल बैङ्किङ, ए.टि.एम. तथा इटेलर सेवा लिन सकिने ।

चाडपर्व बचत :

सदस्यले आफ्नो धर्म संस्कृतिअनुसार मनाउने चाडपर्वमा ऋण नलिई बचत रकमबाट नै चाडपर्व मनाउन सहज होस् भन्ने अभिप्रायले यो बचत कार्यक्रम सञ्चालन गरिएको छ ।

विशेषताहरु :

  • चाडपर्व मनाउनका लागि आवश्यक रकम बचत गर्न सकिने ।
  • चाडपर्वको अवसरमा रकम भुक्तानी लिन सकिने ।
    दैनिक मौज्दातका आधारमा ब्याज गणना गरिने ।
  • त्रैमासिक रूपमा ब्याज प्रदान गरिने ।
Scroll to Top