किसान कल्याण

बचत तथा ऋण सहकारी संस्था लि.

Kisan Kalyan Savings & Credit Co-operative Society LTD.

राहत पाउने अवस्था : 

निम्न अवस्थामा सदस्यले राहत पाउनेछन् 
(क) प्राकृतिक वा भवितव्यपूर्वक मृत्यु भएमा,
(ख) एपेन्डिसाइडको अप्रेसन गरेमा,
(ग) हर्नियाको अपरेसन गरेमा,
(घ) आगलागी वा चट्याङमा परी धन जनको क्षति भएमा,
(ङ) महिलाको तल्लो पेट वा पुरुषको प्रोस्टेडको अप्रेसन गरेमा,
(च) पत्थरीको शल्यक्रिया गरेमा ।

Scroll to Top